काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्री नेम्वाङले आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका छन्। ट्वीटरमा ट्वीट गर्दै मन्त्री नेम्वाङले पीसीआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको बताएका छन्।
मन्त्री नेम्वाङले आफ्नो सम्पर्कमा आएकाहरु सबैलाई सचेत रहन र स्वास्थ्यको ख्याल गर्न आग्रह पनि गरेको छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३