Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ आश्विन १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१४ घण्टा अघि
२

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

२ दिन अघि
३

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

३ दिन अघि
४

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

३ दिन अघि
५

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

३ दिन अघि
६

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

५ दिन अघि
७

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

५ दिन अघि
८

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

५ दिन अघि
९

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
१०

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
११

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
१२

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

२ हफ्ता अघि

धेरै पढिएका

१

सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान

१ महिना अघि
२

पत्रकारितामा वैकल्पिक आयाम बोकेको ‘रचनात्मक पत्रकारिता’ पुस्तक प्रकाशित

३ हफ्ता अघि
३

घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार

२ हफ्ता अघि
४

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

२ हफ्ता अघि
५

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
६

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

५ दिन अघि
७

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
८

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

५ दिन अघि
९

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
१०

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

५ दिन अघि
११

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

३ दिन अघि
१२

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

२ दिन अघि

अष्ट्रेलिया सरकारले कोरोना विरुद्धको खोप दिने क्रमलाई तिब्रता दिने

प्रकाशित मिति: २०७८ अषाढ २५, शुक्रबार (४ साल अघि)
Covid Vaccine

  • ३३७ पटक पढिएको
  • अष्ट्रेलियाका प्रधानमन्त्रीले कोरोना विरुद्धको खोपको मात्रा बढाउने बताएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो कुराको घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा आगामी सेप्टेम्बर महिनामा कोरोना भाइरसको खोप फाइजर खोप आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने बताए ।

    उनले आगामी सेप्टेम्बर महिनामा ४५ लाख मात्रा खोप आउने लागेको र त्यसलाई अगष्ट महिनादेखि नागरिकलाई वितरण गरिने भएको पनि बताएको समाचारमा जनाइएको छ । उहाँले यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि दश लाख खोप ल्याइने पनि बताए ।

    सो खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको पनि बताएका छन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया ब्रोडकास्टिङ कर्पाेरेसनलाई दिएको अन्तर्वार्तामा सो कुरा बताएका छन् । उनले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको बताए ।

    जुन महिनामा अष्ट्रेलियाया सरकारले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी पनि गराएका छन् । उनले दिएको शुक्रबारसम्मको तथ्याङ्कअनुसार अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन् । अष्ट्रेलियाको सरकारले कोरोना भाइरसविरुद्धको खोप दिने कामलाई प्राथमिकतामा राखेको छ ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • रुस र युक्रेनी सेनाबीच भिडन्त, धेरै बस्तीहरूको कब्जा गरेको रुसको दाबी
    हरप्रहर

    रुस र युक्रेनी सेनाबीच भिडन्त, धेरै बस्तीहरूको कब्जा गरेको रुसको दाबी

  • सभापति कपको पहिलो संस्करण: विजेता संकटा, उपविजेता बागमती
    हरप्रहर

    सभापति कपको पहिलो संस्करण: विजेता संकटा, उपविजेता बागमती

  • कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य
    हरप्रहर

    कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

  • एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार
    हरप्रहर

    एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार

  • ताजा खबर
  • १

    यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा
    १४ घण्टा अघि

  • २

    डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 
    २ दिन अघि

  • ३

    जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने
    ३ दिन अघि

  • ४

    प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
    ३ दिन अघि

  • ५

    दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
    ३ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution