सरकराले सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याउने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
‘सूचना प्रविधिको सुरक्षित प्रयोगको लागि साइबार सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता कार्यलाई अभियानको रुपमा बढाइने छ । विद्युतिय प्राणलीबाट सञ्चालन भई व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने छ,’ सरकारको नीति कार्यक्रममा उल्लेख छ ।
त्यस्तै डिजिटल नेपाल फ्रेमवर्क–२०७६ को प्रभावकारी कार्यन्वयनबाट सर्वाजनिक सेवालाई प्रभावकारी, सहज र सरल बनाइने सरकारले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३