मंसिर ४ गते भएको निर्वाचनमा प्रदेशमा उम्मेदवारी नदएर प्रदेशलाई सांकेतिक बहिष्कार गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको प्रदेश समिति भने निर्माण गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले माघ १४ गते प्रदेश नं. १ को राजधानी विराटनगरबाट प्रदेश समिति निर्माणको योजना अघि सारेको हो ।
प्रदेशको संरचना बनाउनको लागि रास्वपाले दुई हप्ताको योजना अघि सारेको छ । प्रदेश समिति निर्माणको योजना माघ २८ गते कर्णाली प्रदेश समिति निर्माण गरेपछि सकिनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३