नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उच्च अदालतबाट न्याय हुने बताएका छन्।
काठमाडौं जिल्ला अदालतले शुक्रबार उनीसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउनका आदेश दिएपछि अदालतबाट बाहिँरिदै खाँणले उच्च अदालतबाट न्याय हुने बताएका हुन्।
‘यो घटनामा म सामेल थिइनँ। म निर्दोष छु’ उनले भने, ‘अब उच्च अदालतबाट न्याय हुन्छ होला।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७