प्रहरीले नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेको बॅाके प्रहरी प्रवक्ता डिएसपी
नारायण डॅागीले जानकारी दिए ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा झोलामा स्रोत नखुलेको रकम भेटिएपछि विमानस्थल सुरक्षा
खटिएको प्रहरी टोलीले सापकोटालाई आइतबार बिहान नियन्त्रणमा लिएको डॅागीले बताए ।
सापकोटा बिहान ८:४५ बजेको श्रीएयरको उडानमार्फत काठमाडौँ आउँदै थिए । सापकोटासँगै रहेका अर्का कर अधिकृत भने फरार भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३