काठमाडौ २० असार । गिरिजा प्रसाद कोईराला लेवर फाउन्डेसन नेपालले असार २१ गते शुक्रबार शान्ति र क्रान्तिका नायक जी पी कोइराला , विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
काठमाडौं बागबजार स्थित होटल हार्दिकमा दिनको एक बजे आयोजना गर्ने लागिएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा शेखर कोईराला रहनुभएको फाउन्डेसनका सचिव राजु रानाभाटले हरप्रहरलाई जानकारी दिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
mediafactorynepal@gmail.com
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७