Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ भाद्र ३१, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ दिन अघि
२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

२ दिन अघि
३

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

२ दिन अघि
४

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

२ दिन अघि
५

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

३ दिन अघि
६

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

३ दिन अघि
७

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

३ दिन अघि
८

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
९

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
१०

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
११

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

१ हफ्ता अघि
१२

घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार

२ हफ्ता अघि

धेरै पढिएका

१

सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान

४ हफ्ता अघि
२

पत्रकारितामा वैकल्पिक आयाम बोकेको ‘रचनात्मक पत्रकारिता’ पुस्तक प्रकाशित

२ हफ्ता अघि
३

घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार

२ हफ्ता अघि
४

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

१ हफ्ता अघि
५

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
६

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
७

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

३ दिन अघि
८

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
९

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

२ दिन अघि
१०

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

३ दिन अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ दिन अघि
१२

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

३ दिन अघि

मानव बेचबिखन नियन्त्रणका लागि कानून परिमार्जन हुनेछ : मन्त्री शर्मा

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ अषाढ २२, शुक्रबार (१ साल अघि)

  • २०२ पटक पढिएको
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन हुनेगरी कानून परिमार्जन गर्ने बताएकी छन् ।

    शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेटसमेत विनियोजन गर्दै लगिने बताएकी हुन् ।

    उनले भनिन् ‘महिलाको आर्थिक आत्मनिर्भरता वृद्धि हुने एवं शसक्तिकरणमा आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम प्रस्ताव गरिएको छ । कार्यक्रममा अपेक्षाकृत बजेट विनियोजनको प्रस्ताव नभए तापनि सोपछिका आर्थिक वर्षहरुमा पर्याप्त बजेट विनियोजन गर्दै लगिनेछ ।’

    शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हित संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने तथा भइरहेका नीति र कानूनहरु परिमार्जन गर्ने पनि बताइन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 
    हरप्रहर

    डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

  • जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने
    हरप्रहर

    जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

  • प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
    हरप्रहर

    प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

  • दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
    हरप्रहर

    दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

  • ताजा खबर
  • १

    डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 
    १ दिन अघि

  • २

    जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने
    २ दिन अघि

  • ३

    प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
    २ दिन अघि

  • ४

    दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
    २ दिन अघि

  • ५

    नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन
    ३ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution