काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको आदेश अवज्ञा गरेको दाीसहित सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको सुनुवाइ सेरको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामआधार साहले प्रधानमन्त्रीविरुद्ध अदालतको आदेश अपहेलना गरेको भन्दै एक वर्ष कैद र दश हजार जरिवाना माग गर्दै निवेदन दायर गर्नुभएको थियो ।
उक्त निवेदनको सुनुवाइ प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलाशमा पेसी तोकिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७