काठमाडौँ – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेकोे छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा पं्रहरुलिे प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन ।
निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अर्को टोली कञ्चनपुर पुगेको छ ।
सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७