Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख २७, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

२ दिन अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

२ दिन अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

मोदीले अरूणाचलमा विमानस्थल शिलान्यास गरेपछि बढ्यो चीन-भारत विवाद !

प्रकाशित मिति: २०७५ माघ २७, आईतबार (६ साल अघि)

  • २८३ पटक पढिएको
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अरूणाचलमा नयाँ विमानस्थलको शिलान्यास गरेपछि चीन र भारतबीच विवाद बढेको छ।

    आगामी लोकसभा चुनावका लागि मोदी अहिले देश दौडाहामा छन्। २ दिने भ्रमणका लागि अरूणाचल पुगेका मोदीले शनिबार होलोंगी विमानस्थलको शिलान्यास गरेका थिए।

    मोदीको शिलान्यासलगत्तै चिनियाँ विदेश मन्त्रालयले उनको अरूणाचल भ्रमणबारे आपत्ति जनाएको छ।

    चिनियाँ विदेश मन्त्रालयकी  प्रवक्ता हुवा चुनइङले शनिबार नै विज्ञप्ति जारी गर्दै अरूणाचलबारे चीनको धारणामा उहिलेदेखि प्रष्टता र एकरूपता भएको बताएकी छन्।

    ‘चीनले कहिल्यै पनि अरूणाचल प्रदेशलाई मान्यता दिएको छैन। र, चीन-भारतको सीमामा पर्ने यहाँ कुनै पनि भारतीय नेताले गर्ने भ्रमणको औपचारिक रूपमा विरोध गरेको छ,’ प्रवक्ता चुनइङको विज्ञप्तिमा भनिएको छ।

    भारतले दुई देशको सम्बन्धको ख्याल गर्दै चिनियाँ चासो र स्वार्थको सम्मान गर्न र दुई देशको सम्बन्ध सुधारको गतिलाई बल दिन सीमा विवादलाई बल्झाउने कुनै पनि क्रियाकलाप गर्न नहुने विज्ञप्तिमा उल्लेख छ।

    जवाफमा भारतले अरूणाचल आफ्नो अभिन्न अंग भएकाले देशभित्रका अरू ठाउँमा जस्तै अरूणाचलमा पनि नेताहरूले बेलाबेलामा भ्रमण गर्दै आएको बताएको छ।

    ‘अरूणाचलको जारी यो अवस्थाबारे चिनियाँ पक्षलाई बेलाबेलामा जानकारी गराइएकै छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

    अरूणाचललाई नयाँदिल्ली भारतीय राज्य मान्छ तर बेइजिङले यहाँको ठूलो क्षेत्र दक्षिण तिब्बत भएको दाबी गर्दै आएको छ। चीन-भारतबीच सन् १९६२ मा भएको युद्धको केन्द्रमा यो विवादित क्षेत्र थियो।

    ‘अरूणाचल  प्रदेश भारतको गर्व हो। यो भारतको गेटवे हो,’ शिलान्यास कार्यक्रममा मोदीले भनेका थिए, ‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु। हामी यसको सुरक्षामात्र ध्यान दिने छैनौं बरू यसलाई विकासको फास्टट्रयाकमा पनि राख्नेछौं।’

    गत डिसेम्बरमा चिनियाँ कामदार अरूणाचलको उपर सियाङ जिल्लामा सडक बनाउन आएपछि बेइजिङ र नयाँदिल्लीबीच नयाँ विवाद सुरू भएको थियो।  चिनियाँ कामदारले सडक बनाउन थालेको ठाउँमा भारतीय सेना गएपछि उनीहरू पछि हटेका थिए।

    दुबै तर्फका सैनिक अधिकारीले गत बुधवार विवादबारे छलफल गरेको  इन्डिया टुडे समाचारपत्रले जनाएको छ।

    सन् २०१७ मा दोक्लम विवादलाई लिएर चीन र भारतका सेना ७३ दिनसम्म आमनेसामने भएका थिए। गत वर्ष अप्रिलमा चिनियाँ शहर वुहानमा राष्ट्रपति सी चिनफिङसँग प्रधानमन्त्री मोदीको अनौपचारिक भेटवार्तापछि  सुधार भएको भनिएको चीन-भारत सम्बन्धमा अरूणाचल विवादले फेरि जटिलता आउन सक्ने विश्लेषकहरूले बताएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    विविध सम्बन्धि थप
  • दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
    हरप्रहर

    दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

  • Post Thumbnail
    हरप्रहर

    धोवि खोला करिडोरमा फूलेका फूल यस्तो देखियो फोटो फिचर

  • काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
    हरप्रहर

    काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

  • यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम
    हरप्रहर

    यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    २ दिन अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution