होण्डाको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ्ग कम्पनीले ‘होण्डाको दशैँको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले स्क्रयाच कुपनमार्फत ७ लाख सम्मको क्यास ब्याकका साथै अन्य आकर्षक उपहारहरु पाउन सक्नेछन् ।
यस उपहार योजना ७ प्रदेशबाट ७ जना भाग्यशाली ग्राहकले १ – १ लाख पाउन सक्नेछन् । एक जना बम्पर भाग्यशाली बिजेताले भने १५ लाख रुपैया नगद उपहार जित्न सक्नेछन् ।
भाद्र २० गतेबाट सुरु हुने यस योजना अन्तर्गत इजी फाइनान्सको सुविधासमेत रहेको छ । यस योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३