प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका भोलि (फागुन १९ गते) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुने भएका छन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते साेमबार शिक्षण अस्पताल भर्ना हुने जानकारी दिएका छन्।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भने बुधबार हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३