Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख २८, आईतबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

३ दिन अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

४ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

४ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१०

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

३ दिन अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

कोरोनाविरुद्ध लड्न सार्क मुलुक एकजुट !

प्रकाशित मिति: २०७६ चैत्र ३, सोमबार (५ साल अघि)

  • ३२९ पटक पढिएको
  • काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लड्न दक्षिण एसियाली राष्ट्र (सार्क) एकजुट भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली राष्ट्रको साझा रणनीतिक योजना बनाउन गरेको प्र्रस्तावमा भएको भिडियो कन्फरेन्समा आठ मुलुक सहभागी भएका थिए ।

    कन्फरेन्समा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान र अफगानिस्तानका राष्ट्रप्रमुख र प्रधानमन्त्री सहभागी थिए भने पाकिस्तानले भने स्वास्थ्यमन्त्रीलाई सहभागी गराएको थियो । कन्फरेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध जुध्न आपतकालीन कोषको प्रस्ताव गर्दै सार्क राष्ट्रको आपतकालीन कोषमा १ करोड रुपैयाँ अमेरिकी डलर दिने घोषणा गरे । मोदीले गम्भीर समस्या भोगिरहेकामा सार्क राष्ट्रहरू सहमत भएको र सबैले सँगै मिलेर काम गर्न जरुरी भएको उल्लेख गरे । मोदीले गरेको प्रस्तावमा सबै राष्ट्रले ऐक्यबद्धता जनाएका छन् ।

    मोदीको प्रस्तावमा भएको सो कन्फरेन्समा सार्कलाई सक्रिय बनाउने विषयमा सात मुलुकले चासो देखाएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध लड्न नेपाल सतर्क अवस्थामा रहेको बताए । प्रधानमन्त्री ओलीले यो महामारीको कुनै क्षेत्रीय र राजनीतिक सीमा नभएको र सबैको साझा चुनौती भएकाले सबैले सामान धारणा राख्नुपर्ने बताए । ‘सार्कका जुनसुकै देशलाई आवश्यक पर्दा पनि पठाउन सक्ने गरी औषधि र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नुपर्छ,’ उनले भने, ‘जनस्वास्थ्यको यस्तो महत्वपूर्ण विषयमा आपसमा सहकार्य गर्न क्षेत्रीयस्तरको संयन्त्र बनाउनुपर्छ ।’

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सार्कका सदस्य राष्ट्रहरूबीच सहकार्य गर्नुपर्नेमा जोड दिइन् । ‘सार्क चार्टरमै जनस्वास्थ्यका विषयमा सहकार्य गर्न सकिने उल्लेख छ,’ उनले भनिन्, ‘त्यसअनुसार हामी सहकार्य गर्न सक्छौं ।’

    सार्क भिडियो कन्फरेन्समा सहभागी हुँदै श्रीलंकाका राष्ट्रपति गोटावाय राजपक्षले कोरोना ९कोभिड–१९० नियन्त्रण र रोकथाम नै सार्क क्षेत्रको मुख्य चुनौती भएको बताएका छन् । उनले आफ्नो मुलुकमा कोरोना नियन्त्रणका लागि पर्यटक आवागमनलाई बन्द गरेको बताए । युरोप, कोरिया र इरानलगायत मुलुकका यात्रुलाई बन्द गरेको उनको भनाइ छ । रोग रोकथामका लागि आफ्नो मुलुकका स्कुल, क्याम्पस र विश्वविद्यालय बन्द गरेको उनले जानकारी दिए । (राजधानी दैनिकबाट)

    प्रतिक्रिया दिनुहोस
    विविध सम्बन्धि थप
  • दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
    हरप्रहर

    दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

  • Post Thumbnail
    हरप्रहर

    धोवि खोला करिडोरमा फूलेका फूल यस्तो देखियो फोटो फिचर

  • काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
    हरप्रहर

    काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

  • यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम
    हरप्रहर

    यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ३ दिन अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution