काठमाडौं , ८ साउन । नुवाकोट जिल्लाकाे पूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा नं ६ स्थित समुन्द्रादेविमा चिलाउनेगाउँ झरना महोत्सव हुने भएको छ।
काठमाडौं बाट २२ किमि दुरिमा रहेको उक्त स्थल पर्यटकिय दृष्टिले निकै महत्त्वपूर्ण रहेकाले शिवपुरी गाउँपालिका वडा नं ६ र वडा नं ४ ले सयुक्त रुपमा उक्त झरना महोत्सव आयोजना गर्न लागिएको हो ।
गाउँमा पर्यटन प्रवद्वन गर्ने उधेश्वले यहीँ साउन १५ गते झरना महोत्सव गर्ने लागिएको र महोत्सवमा स्थानीय दारा उत्पादन गरेका कृषि सामाग्री बिक्री वितरण स्टल सहित र स्थानीयले दुधको निशुल्क खिर खुवाउने समुन्द्रादेवि मन्दिर दर्शन गर्ने,महिला समुहबाट पञ्चेबाजा बजाएर मनोरञ्जन सहितका वडा अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिएका छन।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३