Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

सुलभलाई प्रहरी हिरासतमा दिइने भात रुचेन !

प्रकाशित मिति: २०७६ चैत्र २९, शनिबार (५ साल अघि)

  • ५४१ पटक पढिएको
  • कालोबजारी मुद्दामा म्याद थपिएका जगदम्बा ग्रुपसँग सम्बन्धित व्यापारी सुलभ अग्रवाललाई प्रहरी हिरासतमा दिइने भात नरुचेपछि प्रहरीलाई अर्को हैरानी थपिएको छ ।

    घरबाट लगिएको खाना खुवाउन नमिल्ने भन्दै प्रहरीले सधैँ फर्काउँदै आएको छ । प्रहरी क्यान्टिनमा पकाइएको भात नरुचेको नाममा भोक हड्ताल नै गरौँलाझैँ गर्न थालेपछि प्रहरीको अर्को ड्युटी थपिएको छ, उनको पेटमा जसरी पनि अन्न पार्नुपर्ने । चीनबाट आयातित थर्मल गनको विक्रिमा अस्वाभाविक मूल्य असुलेपछि प्रहरीको अपराध महाशाखाले गत शनिबार उनलाई रंगेहात पक्राउ गरेको थियो ।

    पक्राउलगत्तै अस्पताल बस्न चाहेका उनलाई नयाँ कानुनी व्यवस्थाबमोजिम त्यस्तो सुविधा प्राप्त भएन । त्यसपछि खाना नरुचेको नाममा प्रहरीलाई घुर्की लगाइरहेका छन् ।

    उनीविरुद्ध महानगरीय प्रहरी परिसर, टेकुले कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम मुद्दा चलाउनका निम्ति भोलिपल्टै, अर्थात् आइतबार जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि पहिलोपटक सात दिनको म्याद दिएका छन् । उनी दरबारमार्ग प्रहरी बृत्तकै हिरासतमा राखिएका छन् ।

    उनीमाथि कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ अन्तर्गतको कसुर गरेको प्रहरीले पेश गरेको मिसिलमा उल्लेख छ । सो दफामा भनिएको छ, ‘मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई विक्रि गरेमा एक वर्षसम्म कैद वा दुई लाख ५० हजारसम्म जरिवाना हुने वा दुबै हुनसक्ने ।’ सुलभले अभावको लाभ उठाई माल वस्तुको अनुचित नाफा लिएको प्रहरीको दावी छ ।- जनआस्थाबाट

    प्रतिक्रिया दिनुहोस
    विविध सम्बन्धि थप
  • दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
    हरप्रहर

    दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

  • Post Thumbnail
    हरप्रहर

    धोवि खोला करिडोरमा फूलेका फूल यस्तो देखियो फोटो फिचर

  • काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
    हरप्रहर

    काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

  • यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम
    हरप्रहर

    यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    २ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution