शहरी विकाश राज्यमन्त्री रामविर मानन्धरसँग कोरोना व्यवस्थापनसम्बन्धी कुराकानी

कोरोना संक्रमितको संख्या देशभर बढिरहेको अवस्था छ । काठमाडौँ उपत्यकामा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । क्वारेन्टिन अनुगमन तथा व्यवस्थापनको नेपाल सरकारबाट जिम्मेवारी पाउनुभएका शहरी विकाश राज्यमन्त्री रामविर मानन्धरसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार