काठमाडौँ – पुतलिसडकमा अवस्थित क्यान कन्सल्टिङ्ग सर्भिसेसले क्रिसमस तथा नयाँ वर्ष २०१९ को अवसरमा उपहार योजना ल्याएको छ । यस अवधिमा बिद्यार्थीलाई भिषा प्रोसेसिङ्ग शुल्क छुट गरिएको क्यानका कार्यकारी हरी शरण खत्रीले जानकारी दिए ।
यसै समयमा क्यानबाट भिषा प्रोसेस गर्ने बिद्यार्थीहरुलाई गोलाप्रथाको माध्यमबाट बम्पर उपहार प्रदान गरिने पनि खत्रीले बताए ।
क्यानडाका शिक्षण संस्थामा मात्र बिद्यार्थी पठाउने क्यानले पछिल्लो समय अष्ट्रेलिया र न्युजिल्याण्डका केहि शिक्षण संस्थाबाट पनि बिद्यार्थी भर्ना गर्ने अनुमती पाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३