Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

इन्धनकाे मूल्य भारतमा घट्यो, नेपालमा बढ्यो !

प्रकाशित मिति: २०७५ माघ २०, आईतबार (६ साल अघि)

  • ५१४ पटक पढिएको
  • नेपाल आयल निगमलाई तेल बिक्री गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले भारतीय बजारमा १२ दिनयता मूल्य घटाइरहेको छ । तर, सोही कम्पनीबाट इन्धन खरिद गर्ने नेपाल आयल निगमले उपभोक्ताको अपेक्षाविपरीत पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको छ । निगमले  शनिबार रातिबाट लागू हुने गरी मूल्य बढाएपछि उपत्यकामा पेट्रोल १ सय १० र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ । बजारमा पेट्रोल, डिजेलको भाउ बढ्नासाथ दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, सार्वजनिक यातायातको भाडादरलगायतमा असर पर्दै आएको छ ।

    आइओसीले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार शुक्रबार आयल निगमलाई नयाँ मूल्यसूची पठाएकै दिन भारत भर पेट्रोलमा १५ पैसा र डिजेलमा १० पैसा प्रतिलिटर मूल्य घटाएको छ । शुक्रबारको मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य ७१.०९ भारुबाट घटेर ७०.९४ र डिजेलको मूल्य ६५.८१ भारुबाट घटेर ७५.७१ भारु प्रतिलिटर कायम भएको छ । भारतमा डिजेल र पेट्रोलको मूल्य ८ पुस ( २२ जनवरी) यतादेखि घटिरहेको छ ।

    तर, निगमले आफूलाई आगामी १५ दिनमा १ अर्ब १६ करोड रुपैयाँ नाफा राखेर मूल्य बढाएको हो । दैनिक ५० करोडको पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमले ७ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गर्ने देखिन्छ । अर्थात् सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थानले १४ प्रतिशतभन्दा बढी नाफा राखेर इन्धन बिक्री गरिरहेको छ । अत्यावश्यक वस्तुको बिक्रीमा राखिएको नाफाको यो दरलाई उच्च मानिन्छ । आइओसीले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँछ । शुक्रबार नयाँ मूल्यसूची पाउनेबित्तिकै शनिबारदेखि मूल्य बढाइएको हो । तर, निगमले इन्धनको भाउ घटाउने वेलामा भने २–३ दिन पर्खन्छ ।

     नयाँ कार्यकारीको पनि पुरानै चाल
    भर्खरै आयल निगममा नयाँ कार्यकारी प्रमुख सुरेन्द्र पौडेल नियुक्त भएका छन् । उनले सञ्चित नोक्सानीमा गुज्रिरहेको उदयपुर सिमेन्टलाई नाफामा लगेर चर्चा पाएका थिए । सिमेन्ट उद्योगमा जस्तै निगममा रहँदा उपभोक्तालाई सन्तुष्ट पार्ने अपेक्षा गरिएको थियो । तर, चर्को नाफा राखेर मूल्य बढाएपछि उपभोक्ता आक्रोशित भएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले निगममा जोसुकै आए पनि सुधार हुने अपेक्षा गर्नु बेकार हुन थालेको बताए । ‘जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो भयो । निगममा सुधार गरेर उपभोक्तालाई सन्तुष्ट पार्ने कार्यकारी प्रमुख भेटिएलाजस्तो छैन,’ उनले भने ।

    निगमले भने १५ दिनअघि आइओसीबाट मूल्य बढेर आउँदा नेपाली बजारमा समायोजन नगरेको तर्क गर्दै यसपटक भाउ बढाएको बताएको छ । नवनियुक्त कार्यकारी निर्देशक पौडेलले भने, ‘यसअघि आइओसीबाट मूल्य बढेर आउँदा नेपाली बजारमा स्थिर राख्यौँ, त्यो कुरा बुझिदिनुप-यो ।’ उनले संस्था चलाउन पनि विगतका घाटालाई पूर्ति गर्दै जानुपर्ने विकल्प नभएको बताए ।

    ‘के गर्नु ? संस्था पनि चलाउनुपर्छ । विगतमा निगमले नोक्सान खाएको रहेछ, त्यसलाई पूर्ति गर्न अहिले भाउ बढाइएको हो,’ उनले भने, ‘अब नियमित रूपमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्ने देखिन्छ । त्यसैले ह्वात्तै बढाउनुको सट्टा यसरी नै बिस्तारै बढाउँदा उचित देखिन्छ ।’ यसपटक १ अर्ब १६ करोड रुपैयाँ नाफा राखेको निगमले अझै घाटा पूर्ति हुन बाँकी रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    आर्थिक सम्बन्धि थप
  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • सुनचाँदीको मूल्य घट्यो
    हरप्रहर

    सुनचाँदीको मूल्य घट्यो

  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    हरप्रहर

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

  • घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि
    हरप्रहर

    घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    १ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution