काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ २९) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १८ पैसा रहेको छ ।
एक युरोको खरिददर १२८ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ १९ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रिदर १४७ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३७ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७३ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३७५ रुपैयाँ ७६ पैसा रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३