काठमाडौं – अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स सञ्चालनमा आएको तीन वर्षमा चार अर्ब ८३ करोड रुपैयाँ घाटामा गएको छ । निजी लगानीमा नियमित उडान सुरु गरेको चैत्र अन्तिममा तीन वर्ष पुग्छ ।यसले क्षमताअनुसार यात्रु उडान गर्न नसक्दा, नाफाको गन्तव्यमा उडान गर्न नसक्दा र भएको उडान गन्तव्यबाट पनि लाभ लिन नसक्दा बर्सेनी एक अर्बभन्दा बढी घाटा व्यहोरिहरको छ । यो वायुसेवा आव ०२७/०७५ मा मात्रै एक अर्ब ७६ करोड रुपैयाँ घाटामा गएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । यो समाचार राजु बास्कोटाले अन्नपूर्णमा लेखेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३