१२ साउन, काठमाडौं – सबैभन्दा कान्छो वाणिज्य बैंक सानिमाले आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासमा राम्रो प्रगति गरेको छ । बैंकले आइतबार आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ कमाएको छ ।
आर्थिक वर्ष ०७४/७५ मा बैंकले १ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ मुनाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकले ३२ प्रतिशतले नाफा बढाउँदै २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ पुर्याएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३