नवलपरासी – कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारद्वारा घोषित लकडाउन तोडेर मोटरसाइकलमा यात्रा गर्दा पूर्वी नवलपरासीमा एक यृुवकको मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका–७, चोरमारमा शुक्रबार बिहान तीन जना सवार बिहान ना४३प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गम्भीर घाइते महतोको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ४२ वर्षीय यमबहादु पौडेल र मृतकसँगै पछाडि सवार ३० वर्षीय बुद्धिराम महतो घाइते भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३