बिगेन तुलाधर / सौगात मिश्र, काठमाडौँ – भारतले नेपालको भूभाग मिचेर बाटो बिस्तार गरेको बिरोधमा जनता समाजवादी पार्टीले काठमाडौँको बाङ्गेमुढामा प्रदर्शनको तयारी गर्दागर्दै पक्रउ परेका छन् ।
प्रहरीले जनता समाजवादी पार्टीका ९ नेता तथा कार्यकर्ता पक्राउ गरेको पार्टीका केन्द्रिय सदस्य मनराजा शाक्यले जानकारी दिए । पक्राउ पर्नेमा आङकाजि शेर्पा, श्यामकृष्ण प्रजापति, अनिल थापा, रहर बहादुर खड्का, ज्ञानु रत्न महर्जन, परिवर्तन भट्टराइ, सुरज महर्जन, चन्द्रकार महर्जन र मनिष कुमार श्रेष्ठ रहेका छन् ।
सामाजिक दुरी कायम गरेर विरोध प्रदर्शन गर्ने जनता समाजवादी पार्टीको तयारी रहेको थियो । सामाजिक दुरी कायम गरेर सानो संख्यामा भारतप्रति विरोध प्रदर्शन गर्न पनि नदिइनुले आश्चर्य लागेको शाक्यले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३