काठमाडौँ – नेकपा सचिवालय बैठक सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको वैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ।
सरकारले आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम पेश गर्दैछ। नीति तथा कार्यक्रममा रहेका विषयबारे जानकारी गराउन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका हुन्।
यसअघि वैशाख ३१ गते नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न बोलाइएको स्थायी कमिटी वैठक कोरोना सन्त्रासको कारण स्थगित भएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३