काठमाडौं – अब अस्पतालहरुले र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्न पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यसका लागि कार्यविधि बनेको छ र अस्पतालहरुले स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्नेछ ।
साथै यो अस्पताल प्रयोजनका लागि मात्र अनुमति लिइएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।
साथै आरडीटी परीक्षणको शुल्क अस्पतालले लिनसक्नेछ । आरडीटी किटको खरिद मुल्यको बढीमा २० प्रतिशत रकम लिन सकिनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३