काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन कायमै राख्ने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिले जारी लकडाउन कम्तिमा १० दिन थप्न सिफारिस गरेको छ ।
समाचार श्रोतका अनुसार लकडाउनका कारण कोरोना भाइरस नियन्त्रण गर्न प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई कम्तीमा १० दिन लम्ब्याउन सिफारिस गरेको हो ।
गत चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३