काठमाडौँ – नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का वैज्ञानिकहरुले सलह किरा नेपाल आउने सम्भावना न्यून रहेको बताएका छन् ।
सबैलाई सचेत रहन तर नआत्तिन नार्कले आग्रह पनि गरेको छ ।
अफ्रिका र भारतको राजस्थानमा जसरी सहल किरा आउने सम्भाना नभएको पनि नार्कले जानकारी दिएको छ । नार्कका अनुसार राजस्थान जस्तो सुख्खा क्षेत्र र हावापानी नेपालमा नभएकाले पनि यो सम्भावना न्यून रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३