काठमाडौँ – सरकारले रेष्टुरेण्ट खोल्न दिने निर्णय गरेको छ । तर, रेष्टुरेण्टमा बसेर खान नपाइने, तर प्याकिङ लगेर घरमा खान पाइने सरकारी निर्णयमा उल्लेख छ ।
लकडाउनको मोडालिटी परिवर्तनबारेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले भिडभाड गरेर रेष्टुरेण्टमा खान नपाइने, तर प्याकिङ गरेको खानेकुरा घर वा कार्यालयमा लगेर खान पाइने बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७