काठमाडौं – चन्द्रागिरी हिल्स लिमिटेडले स्थानिय र सर्वसाधारणका लागि आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आईपीओ विक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
यसका लागि कम्पनीले जेठ २५ गते बोर्डमा निवेदन दर्ता गरेको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३