काठमाडौँ – माइतिघर मण्डलामा युवाहरुले आज पनि प्रदर्शन गरेका छन्। समजिकदुरी कायम गरेर गरिएको प्रदर्शनमा ५ जना बिदेशी नागरिक पनि पक्राउ परेका छन्। विभिन्न मागसहितका प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका थिए। प्रहरीले कुनै हस्तक्षेप नगरेको कारण प्रदर्शन पश्च्यात युवाहरुले प्रहरीलाइ फूल दिएका थिए।
बेसार दलेर प्रदर्शन गर्दै युवा …
प्रहरीले कुनै हस्तक्षेप नगरेको कारण प्रदर्शन पश्च्यात युवाहरुले प्रहरीलाइ फूल दिए …
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७