ललितपुर – पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि हुदा ललितपुरमा पनि एकमा कोरोना संक्रमणको पुष्टि भएको छ।
महालक्ष्मी नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।
संक्रमित पुरुष हाल पाटन अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ । यसै गरि ललितपुरमा कोरोना संक्रमितको संख्या पांच पुगेको छ र एक जनाको कोरोना कै कारण मृत्यु भैसकेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७