काठमाडौँ – सुनको भाउ असार १८ गते बिहीबार तोलामा ७ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासँघले विहीबार छापावाला सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ र तेजाबी सुनको भाउ ९० हजार ५६५ रुपैयाँ तोकेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
त्यस्तै बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ। यस दिन चाचँदी प्रतितोला ९५० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७