काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएकोमा आज ७ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ४६० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ९४० रुपियाँमा कारोबार भएकोमा आज १० रुपियाँले बढेर ९५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३