बुधबार अपराह्न साढे चार बजेतिर काठमाडौं उपत्यकामा भुँइचालोको धक्का महशुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो आएको हो।
केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भुइँचालो आएको हो।
मंगलबार राती ११.४० बजे पनि भुइँचालो गएको थियो। मापन केन्द्रका अनुसार मंगलबार राती २.७ म्याग्निच्युडको भुइँचालो आएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७