काठमाडौं – काठमाडौं उपत्यकामा शनिबारसम्म १२ जना कोरोना भाइरसका बिरामीहरु भेन्टिलेरमा उपचार गरिहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
शनिबार काठमाडौंमा २१६ जना नयाँ कोरोना भाइरसका संक्रममित भेटिएका छन् ।
शनिबार स्वास्थ्य मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १६० जना, भक्तपुर मा ५० जना र ललितपुरमा ६ जना रहेका छन् ।
देश भरी ६ सय ३४ जना नयाँ संक्रमित भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३