विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा कोरोनाको उपचार गराउँन भर्ना भएका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–८का ती पुरुषको अस्पताल भर्ना गरको केहि समयमै गयराति मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
भदौ ४ गते परीक्षणका लागि दिएको रिपोर्ट आइतबार दिउँसो ३ बजे आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएको उनको केहिबेरमा निधन भएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३