काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज (मंगलबार) घटेको छ । आज नेप्से ७.२१ अंकले घटेकोे हो ।
नेप्सेका अनुसार सोमबार १ अर्ब ८२ करोड ९८ लाख बढीको कारोबार भएको छ भने नेप्से घटेर १ हजार ५५३ दशमलव ६२ विन्दुमा कायम भएको छ ।
आज कारोबार भएका समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३