Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २१, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

आइफोनले सार्वजनिक गर्यो संसारकै सानो र हलुका ५ जी फोन, यस्ता छन् विशेषता

प्रकाशित मिति: २०७७ आश्विन २८, बुधबार (४ साल अघि)

  • १०३६ पटक पढिएको
  • मंगलबार राति एप्पलले आइफोन-१२ सार्वजनिक गरेको छ। गत सेप्टेम्बरमै सार्वजनिक हुने भनिए पनि कोरोनाका कारण आइफोन-१२ मंगलबार मात्र सार्वजनिक भएको हो।

    अरूबेला दर्शकका सामु सार्वजनिक हुने आइफोन यसपालि भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ।

    एप्पलले आइफोन-१२ का चार संस्करण सार्वजनिक गरेको छः आइफोन-१२, आइफोन-१२ मिनी, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स।

    यहाँ हामीले आइफोन-१२ मिनीका बारेमा कुरा गरेका छौं।

    कम्पनीले आफ्ना फोनमा मिनी शब्द प्रयोग गरेको पहिलोपटक हो। यसअघि आइपड, आइप्याड र म्याकका मिनी संस्करण कम्पनीले निकालिसकेको छ।

    आइफोन-१२ मिनीमा ५.४ इन्चको डिस्प्ले छ। यसको आकार सानो भए पनि डिस्प्ले ठूलो हुनुको कारण यसमा टच बटन छैन। टच आइडीको साटो यसमा फेस आइडी राखिएको छ।

    आइफोन-१२ को मुख्य विशेषता ५ जी नेटवर्क हो। कम्पनीले पहिलो पटक ५ जी सुविधा भएको आइफोन ल्याएको हो। आइफोन-१२ मा जस्तै आइफोन-१२ मिनी पनि ५ जी सुविधा छ। त्यसैले यसलाई कम्पनीले संसारकै सानो र हलुका ५ जी फोन भनेको छ।

    यसको कुल लम्बाइ ५.१८ इन्च छ भने चौडाइ २.५३ इन्च छ। यो ०.२९ मोटो छ। यसको तौल जम्मा १३५ ग्राम भएको कम्पनीले जनाएको छ।

    आइफोन-१२ मिनी पाँच रङमा उपलब्ध छ- रातो, कालो, सेतो, हरियो र निलो। हरियो र निलो रङ यसपालि आएका हुन्।

    यसमा ‘सेरामिक शिल्ड’ प्रविधिको ग्लास हालिएको छ। यो आइफोनमा पहिलोपटक प्रयोग भएको हो। यो ग्लास अरू स्मार्टफोनमा प्रयोग हुने ग्लासभन्दा चार गुना बढी बलियो भएको कम्पनीको दावी छ।

    आइफोन-१२ मिनीमा ए १४ बायोनिक चिप्स छ। यसकारण फोनको पफर्मेन्स पहिलेभन्दा ५० प्रतिशत बढी दिने बताइएको छ।

    आइफोन-१२ मा चार्जर एडप्टर र इयरपड छैनन्। यसमा एउटा युएसबी टाइप- सी केबल/तार मात्र छ जसबाट चार्ज गर्नुपर्नेछ। म्याकबुक वा अरू फोनका एडप्टरमा पनि यो तार जोडेर चार्ज गर्न सकिनेछ।

    आइफोनको सुरक्षाका लागि कम्पनीले ‘म्यागसेफ’ प्रविधि ल्याएको छ। यसले वायरलेस चार्जिङ चाँडो र सुरक्षित हुने कम्पनीको भनाइ छ।

    आइफोन-१२ मा पछाडि १२ मेगापिक्सलको मुख्य क्यामरा र १२ मेगापिक्सलकै अल्ट्रा वाइड गरी दुइटा क्यामरा छन्। सेल्फी क्यामरा पनि १२ मेगापिक्सलकै छ। यसमा भएको नाइड-मोड सुविधाले राती फ्ल्यास बिनै उज्यालो फोटो लिन सकिनेछ।

    आइफोन-१२ मिनीको मूल्य ६९९ डलरबाट सुरू हुन्छ। यो मूल्य ६४ जिबीको लागि हो। एप्पलको वेबसाइट अनुसार १२८ जिबीको ७४९ डलर र २५६ को ८४९ डलर पर्छ।

    यसको मूल्य नेपाली बजारमा आउँदा केही बढी हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सभापति कपको पहिलो संस्करण: विजेता संकटा, उपविजेता बागमती
    हरप्रहर

    सभापति कपको पहिलो संस्करण: विजेता संकटा, उपविजेता बागमती

  • कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य
    हरप्रहर

    कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

  • एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार
    हरप्रहर

    एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार

  • पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित, एक खेल अगावै पुग्यो प्लेअफमा
    हरप्रहर

    पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित, एक खेल अगावै पुग्यो प्लेअफमा

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution