एजेन्सी – भारतले व्यवसायिक अन्तर्राष्ट्रिय उडानहरूको आवागमनमा प्रतिबन्धको समय ३० नोभेम्बरसम्म बढाइएको छ । यद्यपि कार्गो सञ्चालन र एयर ट्राभल बबल सम्झौता अन्तर्गत केहि देशहरूमा विशेष उडानहरू जारी रहने जनाएको छ ।
भारतको नागरिक उड्डयन निर्देशनालय (डीजीसीए) ले सबै व्यवसायीकहरुको प्रतिवन्ध ३० नोभेम्बर २०२० सम्म म्याद थपिएको जनाएको छ । युरोपमा कोरोना भाइरस संक्रमणको फेरि बढ्न थालेपछि भारतले यस्तो कदम चालेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३