पाल्पा – जबरजस्ती करणी उद्योग अभियोगमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा रामपुर नगरपालिका–५ बाँझोबारीका गंगा बहादुर नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
गंगाले मादक पदार्थ सेवन गरी ती किशोरीलाई बुधबार राति जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३