रुसी रिसर्च सेन्टर ग्यामलेयाद्वारा निर्मित स्पुतनीक भीलाई रुसका १५ लाख भन्दा बढी व्यक्तिले लगाएका छन् । रुसी डाइरेक्ट इनभेस्टमेन्ट फन्डले आइतबार यस विषयको जानकारी गराए ।
ग्यामलेया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्डर गिंटस्बर्गले भने, ‘स्पुतनीक भीलाई रुसका १५ लाख भन्दा बढी व्यक्तिले लगाएका छन् । उनीहरुमाथि प्रयोग भएको खोपले कुनै प्रकारको साइड इफेक्ट देखिएको छैन् ।’ नयाँ वर्षका विदा अघि स्पुतनीक भीको १५ लाख डोज नागरिकलाई लगाइने समेत जानकारी गराइएको छ । गत वर्षको मध्य डिसेम्बरदेखि रुसले मास भ्याक्सिनेशन अभियान सुरु गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३