Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८१ पौष २४, बुधबार ९ : १५ : १०

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

२१ घण्टा अघि
२

संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली

२३ घण्टा अघि
३

‘नेपाल सत्कार दिवस’ काठमाडौंमा माघ २ गते हुने

१ दिन अघि
४

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना

१ दिन अघि
५

सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी

२ दिन अघि
६

समाज रुपान्तरणको लागि हरेक समाचार सत्यतथ्य हुनुपर्छ : अध्यक्ष दाहाल

२ दिन अघि
७

गालीगलौजले देश बन्दैन्, रावलको आरोप प्रचण्डको कपी : एमाले

५ दिन अघि
८

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

६ दिन अघि
९

सुनको मूल्य बढ्दा चाँदी स्थिर

१ हफ्ता अघि
१०

लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा

१ हफ्ता अघि
११

सुनचाँदीको मूल्य घट्यो

१ हफ्ता अघि
१२

दुई तिहाइको सरकारले जनतालाई झुटो आश्वासन बाँड्यो : बालेन

१ हफ्ता अघि

धेरै पढिएका

१

भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर

२ हफ्ता अघि
२

ह्वात्तै बढ्यो सुनको भाउ,कतिमा हुँदै छ कारोबार?

४ हफ्ता अघि
३

शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई गृहमन्त्रीको  निर्देशन

१ महिना अघि
४

सुनचाँदीको मूल्य घट्यो

१ हफ्ता अघि
५

नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा कमी

४ हफ्ता अघि
६

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

२ हफ्ता अघि
७

पत्रकारहरुले कलम समाएपछि धर्म छाड्नु हुँदैन् : रामवरण यादव

२ हफ्ता अघि
८

एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित

४ हफ्ता अघि
९

प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

२ हफ्ता अघि
१०

सुनचाँदीको मूल्य घट्यो

२ हफ्ता अघि
११

त्रिविसँग मेरो लिनुदिनु केही छैन् तर सुधार हुनुपर्यो : प्रधानमन्त्री

२ हफ्ता अघि
१२

कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन् : मन्त्री गुप्ता

३ हफ्ता अघि

अझै पनि नेपालमा पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति: २०७७ फागुन ४, मंगलबार (३ साल अघि)

  • ५७६ पटक पढिएको
  • काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै पनि नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

    महाशाखाका अनुसार प्रदेश न १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    यसैगरी, महाशाखाले जारी गरेको आज दिउँसोको मौसम पूर्वानुमानका अनुसार  प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको छ।

    यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

    त्यसैगरी, रातिमा भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको छ।

    त्यस्तै, राति उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली
    हरप्रहर

    संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली

  • सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी
    हरप्रहर

    सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी

  • समाज रुपान्तरणको लागि हरेक समाचार सत्यतथ्य हुनुपर्छ : अध्यक्ष दाहाल
    हरप्रहर

    समाज रुपान्तरणको लागि हरेक समाचार सत्यतथ्य हुनुपर्छ : अध्यक्ष दाहाल

  • गालीगलौजले देश बन्दैन्, रावलको आरोप प्रचण्डको कपी : एमाले
    हरप्रहर

    गालीगलौजले देश बन्दैन्, रावलको आरोप प्रचण्डको कपी : एमाले

  • ताजा खबर
  • १

    सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
    २१ घण्टा अघि

  • २

    संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली
    २३ घण्टा अघि

  • ३

    ‘नेपाल सत्कार दिवस’ काठमाडौंमा माघ २ गते हुने
    १ दिन अघि

  • ४

    माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना
    १ दिन अघि

  • ५

    सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    mediafactorynepal@gmail.com

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    harpraharmedia@gmail.com

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution