काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार ८७ हजार ५० रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आज ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, चाँदी प्रतितोला १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा खरिद विक्रि भएको महासघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७