काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोप लगाउनेको भिडले नै संक्रमण हुने खतरा बढाएको छ ।
भारतद्वारा निर्मित कोभिशिल्डको दोस्रो डोज र चीनमा निर्मित भेरो सेलको पहिलो डोजको खोपले तिब्रता पाइरहेको छ ।
खोप लगाउन र खोप लगाउन पाउन आशमा विभिन्न अस्पतालमा मानिसहरुको भिड लाग्ने गरेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको अवस्थामा खोप लगाउनेको भिड व्यवस्थित नभएका कारण थप संक्रमणको जोखिम पनि सँगसँगै बढिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३