Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ कार्तिक १२, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

१ हफ्ता अघि
२

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

१ महिना अघि
३

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

१ महिना अघि
४

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ महिना अघि
५

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

१ महिना अघि
६

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

१ महिना अघि
७

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

१ महिना अघि
८

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

१ महिना अघि
९

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१ महिना अघि
१०

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ महिना अघि
११

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

१ महिना अघि
१२

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

१ महिना अघि

धेरै पढिएका

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

१ हफ्ता अघि

ठिमी नगरपालिकाद्वारा संचालित अस्पताल अक्सिजन आत्मनिर्भरता तिर

प्रकाशित मिति: २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)

  • ८९५ पटक पढिएको
  • काठमाडौँ – कोभिड १९ को दोस्रो लहरसँगै अक्सिजनको अभावका कारण उपचार पाउननसकेको हालको परिस्थितीलाई केही सहजीकरण गर्ने उद्देश्यले COVID 19 Rapid Action Taskforce (C19-RAT) समुहबाट नेपाल राईजिङ्ग अमेरिका रइन्गेज नेपालको आर्थिक सहयोग र गुथिको सहकार्यमा मध्यपुर ठिमी नगरपालिका स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका लागि मेयर मदन सुन्दर श्रेष्ठलाई १० लि.को ६३ थान हाइ परफमेन्स अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।

    अक्सिजन कन्सनट्रेटरको हस्तान्तरणपश्चात मेयर श्रेष्ठले अब नगरपालिकाका विरामी कसैले पनि अक्सिजनको अभावमा उपचार नपाउने चिन्ताको अन्त्य भएको बताए । उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना भए सँगै कोभिड १९ का विरामीहरुलाई गुणस्तरीय अक्सिजन सहज भएको जानकारी दिए । उनले भौतिक संरचना पर्याप्त भएता पनि हाल अक्सिजनको अभावमा अस्पतालले दिनु पर्ने सेवा सुविधा दिन नसकिरहेको अवस्थालाई चिर्दै अक्सिजन कन्सन्टे«टर मेसिन प्रयोग गरी अस्पतालमा ६५ बेड तुरुन्तै संचालनमा ल्याउने विचार व्यक्त गरे ।

    हाल कोभिड महामारीले एक व्यक्ति र एक घरलाई मात्र क्षति नगरी विश्वभरका जनताहरुमा त्रास र समस्या निम्त्याएको छ । हरेक दिन कोभिड संक्रमणका कारण मृत्युवरण भएको समाचारले समाज, देश मात्र नभई विश्वभरिका मानिसहरुलाई कमजोर बनाईरहेको समयमा अक्सिजन सिलिण्डरको सहयोग गरी मानिसको जीवन बचाउन थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको कुरा बताउँदै चाडैनै यस्तो भयावह अवस्थाको अन्त्य हुने र विश्व नै सामान्य जिवनतर्फ फर्कनेमा आफु आशावादी भएको धारणा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले व्यक्त गर्नु हुँदै सबै जनालाई यस्तो मुस्किल समयमा आफ्नो घर भित्रै सुरक्षित बस्न र आफ्नो तर्फबाट सकिने सहयोग देश जनता र आफ्नो समाजका लागि गर्नुहुन अनुरोध गरे । उनले विदेशमा रहेका नेपालीहरुले कोष स्थापना गरि संकलित रकम नेपालमा रहेका कोभिड संक्रमितहरुका लागि अक्सिजन कन्सनट्रेटर मेसिन वितरण गर्न सहयोग गरेको बारे जानकारी दिए ।

    Engage Nepal का प्रतिनिधि डा. दिवेश कर्माचार्यले मध्यपुर ठिमी नगरपालिकाले नमुना अस्पताल संचालन गरेर महामारीको समयमा विरामीहरुलाई पु¥याएको सेवा अतुलनिय रहेको भन्दै प्रसंसा गरे । नगरपालिकालाई आगामी दिनमा अस्पतालको प्रयोगशाला विस्तार गर्न, संक्रमित फोहोर बैज्ञानिक प्रविधिबाट व्यवस्थापन गर्न र आधुनिक सार्वजनिक शौचालय निर्माण गरि सेवा विस्तार गर्न थप सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

    नेपालमा कोभिड १९ संक्रमित ५२,८,८४८ को संख्यामा रहेका छ भने मृत्युवरण गर्नेहरुको संख्या ६,७०० पुगेको छ । हाल संक्रमितको संख्यालाई हेर्ने हो भने कहाली लाग्दो छ । अक्सिजन अभावका कारण अस्पतालहरुले संक्रमितको उपचार गर्न नसकेकोे अवस्थामा BEFON, SEN, ENPHO, Creasion Nepal, Nepal Rising, Engage Nepal र GUTHI संस्थाहरुले कोभिड १९ विरुद् लडन COVID 19 Rapid Action Taskforce (C19-RAT) समुह गठन गरि अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनट्रेटर मेसिन संक्रमित बिरामीलाई उपचार गर्न उपलब्ध गराईरहेको छ । यस समुहले विभिन्न अस्पताल र आईसोलेसन सेन्टरहरुमा गरि अहिले सम्म १०० वटा अक्सिजन सिलिण्डर र ७३ अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    हरप्रहर

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

  • स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    हरप्रहर

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना
    हरप्रहर

    पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

  • ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
    हरप्रहर

    ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

  • ताजा खबर
  • १

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    १ हफ्ता अघि

  • २

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    १ महिना अघि

  • ३

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    १ महिना अघि

  • ४

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    १ महिना अघि

  • ५

    सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution