काठमाडौं – मौसमवीद्हरूले बिहीबार पनि देशभर हल्का वर्षा बदलीको सम्भावना कायम रहेको बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले बिहीबार लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ।
साथै अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।
यसैगरी शु्क्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना रहेको जनाइएको छ। मौसमविद्का अनुसार योवर्ष वर्षायाममा औसतभन्दा बढी वर्षा भएको रेकर्ड छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३