काठमाडौं – बुधबार सुनको मूल्य एक सयले घटेर तोलाको ८८हजार ९ सयमा कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ८९ हजारमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य ११ सय ५५ रुपैयाँमा स्थिर छ। मंगलबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७