काठमाडौं – साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा उच्च अंकको बृद्धि भएको छ । नेप्से आज (मंगलबार) २३ दशमलव ७६ अंकले बढेर २८ सय ४३ दशमलव ६२ उच्च विन्दु कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ८४ अंकले बढेर ५३१ दशमलव ४२ विन्दुमा थामिएको हो ।
नेप्सेको अनुसार आज २३० कम्पनीको ५९ हजार ८८१ पटक कारोबार भएर ६ अर्ब रुपैयाँ भन्दा बढीको ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता शेयर खरिद बिक्रि भएको हो । आज ३ समुह बाहेक अन्य समुहका उपसुचक बृद्धि भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३