काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
बारले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको र अब कात्तिक २३ बाट निरन्तर हुने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।
बारले दिएको पाँच दिने अल्टिमेटमसमेत तिहारको विदा अधि नै सकिइसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३